Logo

नागढुङ्गा नजिक पहिरो खस्ने क्रम जारी, सडक अझै अवरुद्ध

काठमाडौं। नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ(काठमाडौँ सडक अझै अबरुद्व रहेको छ । लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने…