Logo

दाउराको प्रयोग घटाउन लोमान्थाङबासीलाई विद्युतीय चुलो, दुई सय १० परिवारलाई निःशुल्क वितरण

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क…