Logo

शाखा विस्तारमा अग्रसर बन्दै नबिल बैंक, मोरङमा २६६ औं शाखाको उद्घाटन

काठमाडौं । नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङमा खोलेको छ । बैंकले मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन नयाँ शाखा उद्घाटन गरेको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति…