Logo

इतिहासमा १४ पटक ‘शटडाउन’ : यसपटक यसरी टर्यो विश्वकै ठूलो अर्थतन्त्रमा बन्दको खतरा

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा शटडाउन (बन्द)को खतरा टरेको छ । आज अर्थात अक्टोबर १ गतेदेखि बन्द हुने सम्भावना देखिपनि अमेरिकामा ढिलोगरि शटडाउन रोक्न विधेयक पारित भएको छ । संसदले ४५ दिने कोष विधेयक पारित गरेसँगै बन्दको खतरा झण्डै टरेको छ । बन्द भएको भए सरकारी सेवा ठप्प हुने थियो र कर्मचारीको तलब…