Logo

पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगसरहको सुविधा दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योगसरह सेवा सुविधा दिन माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) को नेतृत्वमा गएका उद्योगी व्यवसायीहरुले उद्योग मन्त्री रमेश रिजाललाई भेट गरी होटल व्यवसायलाई उद्योगसरह सेवा सुविधा दिनमा माग गरेका हुन् । ‘व्यवसायीले…