Logo

अर्थमन्त्रीले भने, धितोपत्र बोर्डको कमजोरीले सेयर बजारमा विकृति बढ्यो, बजार तलमाथि गरेर सीमितले मात्रै कमाउने काम भयो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले धितोपत्र बोर्डको कमजोरीको कारण सेयर बजारमा विकृति फैलिएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विश्व लगानीकर्ता सप्ताह–२०२३ को उद्घाटन कार्यक्रममा बोल्दै नियमकले नियमन गर्न नसक्दा अहिले बजारमा अनेकखालका घटनाहरु घट्ने गरेको बताए । ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी…