Logo

नियम पालना गर्दैनन् ठेकेदार कम्पनी, सरकारले राख्याे २० कम्पनीलाई कालोसूचीमा

काठमाडौं ।सरकारले विभिन्न २० कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै उक्त कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । यी कम्पनीहरुलाई सरकारले १ देखि ३ बर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको छ । यसरी कालोसूचीमा पर्ने कम्पनीहरुमा एमएस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी…