Logo

आईपीओ खेतीमा सेबोन अध्यक्ष हमाल : डेढ वर्षमा ६५ कम्पनीलाई स्वीकृति, कमिशनको खेलमा मापदण्ड विपरितका कम्पनीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डको काम बजारको विस्तारसँगै शुद्धिकरण र शुदृढिकरण गर्नु हो । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्ताको सुरक्षा, बजारको दायरा विस्तारका साथै सोही अनुरुप गलत गर्नेमाथि अध्ययन अनुसन्धान गरी कारबाही गर्न सक्नुपर्छ । तर नियामक निकाय धितोपत्र बोर्ड भने आफ्नो स्वार्थ अनुकुल जथाभावी रुपमा सार्वजनिक सेयरको सार्वजनिक निष्काशन (आईपीओ) र तजविजी…