Logo

बलम्बुमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो, सीसीटीभी फुटेजमा देखिए राख्ने व्यक्ति

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु विद्यालय नजिकै एक घरको आँगनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको छ । शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । आज बिहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । त्यसमा विष्फोटक पदार्थ भने नरहेको…