Logo

भोलिदेखि चाडपर्व लक्षित सस्तो पसल : चिनी ९७ रूपैयाँ, डिडिसीको घ्यूमा लिटरमै २० रुपैयाँ छुट पाइने

काठमाडौं । सरकारले भोलिदेखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिने छ । जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ। यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की,…