Logo

एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सलिको, बन्यो ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवच

काठमाडौं । बीमा क्षेत्रमा दशकौंदेखि चीरपरिचित लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लि. र सगरमाथा ईन्स्योरेन्स कम्पनी लि. एक अपसमा गाभिए पश्चात कायम हुन आएको सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.ले ग्राहक वर्गको थप विश्वास तथा माया हासिल गर्दै हवाई बीमाका क्षेत्रमा समेत आफुलाई अब्बल सावित गर्न सफल भएको छ । हाल नेपालमा रहेका एभिएसन कम्पनीहरु मध्ये ७…