Logo

हाइड्रो-टुरिजमको सम्भावना खोज्दै इप्पान, रैथाने क्याम्प हाउसलाई होमस्टेमा परिणत गरिने

काठमाडौं । जलविद्युत आयोजना निर्माण गर्दा कर्मचारी आवासको लागि बनाइएका क्याम्प हाउसुलाई होमस्टेमा परिणत गर्दै हाइड्रो टुरिजमको सम्भावनाका विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र रैथाने एग्री प्रोडक्टस प्रालीले शनिवार आयोजना गरेको कार्यक्रममा नेपालमा हाइड्रो टुरिजमको प्रवर्द्धनका लागि आयोजनाका क्याम्प हाउसलाई होमस्टेमा परिणत गर्न सकिने विषयमा छलफल भएको हो ।…