Logo

साताको अन्तिम कारोबार दिन ६ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार १९ अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । गत हप्ता लगातार उकालो लागेको सेयर बजार यो हप्ता भने केहि सुस्ताउँदै अन्तिम कारोबार दिन ६.०१ अंकले बढ्दै २९७४.४६ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ३३ कम्पनीका ४ करोड ९ लाख ५१…