Logo

असोज २५ देखि भृकुटीमण्डपमा दसैँ लक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

काठमाडौँ । दसैँको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीमण्डपमा छैटौँ संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो । बजारको तुलनामा दैनिक उपभोग्य सामानहरू सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक…