Logo

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार पनि उच्च अंकले घटेको नेप्से आज पनि १२.५८ अंकले घट्दै १९ सय ८ को विन्दुमा पुगेर रोकिएको हो ।खासगरी नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशिकामा संशोधन गर्दै सेयर धितो कर्जाको १२ करोडको सिमा हटाएपछि पनि यसको प्रभाव बजारमा…