Logo

नेपाल अन्तराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि शुरु हुने, स्टल बुकिङ खुला, आधा स्टल बुक्ड

काठमाडौं । नेपाल इन्टरनेशनल ट्रेड फेयर (एनआइटीएफ) आगामी मंसिर १४ देखि १८ गतेसम्म हुने भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्ने यो मेला यो बर्ष मंसिर १४ देखि १८ गतेसम्म हुने बताएको हो ।काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५०% ंस्टल बुकिङ भईसकेको महासंघले जानकारी दिएको छ । यो वर्षको मेलामा…