Logo

सानिमा बैंकको १९औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८० कात्तिक २ गते बिहीबारका दिन १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा रहेको साधारणसभाले संचालक समितिबाट प्रस्ताव भएअनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब…