Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

काठमाडौं । सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य तोलाको एक हजार ८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको…