Logo

दशैं बिदामा पढ्न सकिने यी १० पुस्तक, जसले नेपालको आर्थिक क्षेत्र बुझ्न सघाउँछ

काठमाडौं । नेपालमा अन्यको तुलनामा अलि बढी नै सरकारी विदा हुने समय दशैं र तिहारमै हो । यो समयमा धेरैजसो मानिसहरु आफ्नो कार्यालयको कामलाई थाती राखेर आफन्तलाई भेट्ने, नयाँ ठाउँ घुमघाम गर्ने, नयाँ कितावहरु पढ्नेलगायतका कार्य गर्ने फुर्सद पाईन्छ । हामीले भने यो लेखमा नेपालको अर्थतन्त्र बुझ्नका लागि आवश्यक कितावहरु पढ्न सुझाव दिएका छन् ।…