Logo

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट खेलाडीलाई अर्ना बियरको पुरस्कार घोषणा, रनदेखि विकेटसम्म पैसै पैसा

काठमाडौं । नेपाली क्रिकेट टोलीको हौसला बढाईरहेको अर्ना बियरले पुनः भोलीदेखि हुने टी ट्वान्टी विश्वक क्वालीफायरका लागि पुरष्कार घोषणा गरेको छ । यसअघि प्रति चौका, छक्का र विकेटमा पुरष्कार दिएको अर्ना बियरले भोलीदेखि हुने टी ट्वान्टी विश्वकप क्वालीफायरका लागि पनि सोही अनुसारको पुरष्कार घोषणा गरेको हो । कम्पनीले भोलीदेखि हुने खेलमा नेपाली टोलिका खेलाडीले प्रति…