Logo

टी-२० विश्वकप एशिया क्षेत्रको छनौट : सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ । सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको टी(२० विश्वकप एशिया क्षेत्रको छनौट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको हो । सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित…