Logo

निगमले घटायो डिजल र मट्टीतेलको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको जनाएको छ । भारतबाट पेट्रोलको प्रतिलिटर १.५१ रुपैयाँ तथा एलपी ग्याँस सिलिण्डरको प्रति सिलिण्डर ९३.६० रुपैयाँ बढेर आएको छ र , डिजल मट्टीतेलको प्रतिलिटर ३.६३ रुपैयाँ घटेर आएको निगमले…