Logo

ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा विशेष छुट पाउने

ज्योति विकास बैंक लिमिटेड र ट्रयान्क्विलिटी स्पाबीच एक सम्झौता भएको छ । जसअुनसार बैंकका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३०% सम्मको विशेष छुट प्रदान गर्ने भएका छन् । साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४०% छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६०% सम्मको विशेष…