Logo

विश्वकप छनौटमा नेपाल र ओमानको भिडन्त, टस जितेर पहिला बलिङ गर्ने नेपालको निर्णय

काठमाडौँ । काठमाडौँमा जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ । एशिया क्षेत्रको समुह ए का नेपाल र ओमानबीचको यो खेल टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु भएको छ । एशिया क्षेत्रको समुह ए का नेपाल र ओमानबीचको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली…