Logo

पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा खुम्चियो, ब्याज आम्दानी १७.५५ प्रतिशतले घट्यो

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आवको…