Logo

इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३.४७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले गत आवको यहि अवधिमो यो आवमो आफ्नो नाफा बढाएको हो । विवरण अनुसार बैंकले गत आवको पहिलो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो आवमो बढाएर १ अर्ब…