Logo

यी हुन् नेपालसहित विश्वका १० विनाशकारी भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गए राति (शनिबार) गएको भूकम्पमा परी ज्यान गुमाउनेका संख्या १५४ पुगेको छ । हालसम्म प्राप्त तथ्याङ्गअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या डेढ सयमाथि पुगिसकेको छ । अप्रिल २५, २०१५ : नेपालमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । करिब ९ हजार मानिसको ज्यान गएको…