Logo

बैंक, इन्स्योरेन्स सहित आइएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ग्लोबल आइएमई बैंक , आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स , आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग…