Logo

भाईटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्ने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजू–बहिनी, दिदि–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्छन् । यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदि–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी…