Logo

६५ प्रतिशत लघुवित्तमा बैंकिङ क्षेत्रको लगानी, ९ वटामा ५० प्रतिशतभन्दा धेरै

काठमाडौं । हाल सञ्चालनमा रहेका ५६ प्रतिशत लघुवित्त वित्तीय संस्थामा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको लघुवित्त अध्ययन प्रतिवेदनले हाल सञ्चालनमा रहेका ६३ वटा लघुवित्तमध्ये ४१ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको जानकारी दिएको छ । यसमध्ये ९ वटा लघुवित्त वित्तीय संस्थामा बैंकिङ क्षेत्रको ५०…