Logo

वाणिज्य बैंकको कर्जा ६ महिनामा ०.४८ प्रतिशत सस्तियो, तीनवटा बैंकको बढ्दा १७ बैंकको घट्यो

काठमाडौं । वाणिज्य बैंकको कर्जाको ब्याजदर ६ महिनामा ०.४८ प्रतिशत सस्तो भएको छ । गत चैत मसान्तसम्म औसत १०.४८ प्रतिशत रहेको वाणिज्य बैंकको बेसरेट असोज मसान्तसम्म आउँदा ०.४८ प्रतिशत घटेर १० प्रतिशत कायम भएको वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय तथ्यांकले देखाउँछ । ६ महिनाको अवधीमा ३ वटा वाणिज्य बैंक आफ्नो आधार दर (बेस रेट) बढाएका…