Logo

जाजरकोट भूकम्पबाट १३ जिल्लामा असर : १५३ को मृत्यु, ३६४ घाइते, ६२ हजार घर ध्वस्त

जाजरकोट । जाजरकोट भूकम्पबाट झण्डै ६२ हजार घर क्षतिग्रस्त भएका छन् । गत शुक्रबार राति गएको ६।४ म्याग्निच्युडको भूकम्पबाट ६१ हजार ९२३ हजार घरमा क्षति पुगेको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । शाखाका अनुसार ३५ हजार ३९५ घरमा आंशिक क्षति पुगेको छ भने २६ हजार ५२८ घर पूर्णरूपमा ध्वस्त भएका छन् ।…