Logo

धादिङमा प्लास्टिकजन्य फूल प्रयोगमा रोक, पूर्ण नियन्त्रण गर्ने लक्ष्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलको गुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्रीवितरणलाई पूर्ण रुपमा नियन्त्रण गरिने बताए । उनले स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको…