Logo

स्मार्टकार्डको अभावमा १२ लाख सवारीचालक लाईसेन्स बिहिन, कार्ड आउन अझै महिनौं लाग्ने

काठमाडौं । यातायात व्यवस्था विभागले छापिरहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई बन्द भएपछि हाल १२ लाख सवारीचालकले लाईसेन्स पाएका छैनन् । माग अनुसार वा छाप्न मिल्नेजति अनुमतिपत्रका लागि आवश्यक स्मार्ट कार्ड विभागसँग नभएपछि यसको छपाई नै हाल बन्द गरिएको छ । जसका कारण लाईसेन्सका लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेका करिव १२ लाख सवारीचालकले लाईसेन्स…