Logo

एनआईसी एशियाले घटायो ब्याजदर, कर्जा सस्तीएला ?

काठमाडौं । एनआइसी एशिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अब अधिकतम जम्मा ८.९६८ प्रतिशतमात्र ब्याज दिने भएको छ । त्यसैगरी, संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६.९६८ प्रतिशत ब्याज पाउने छन् । बैंकले बचत खातामा पनि अधिकतम ६.५८५ प्रतिशतमात्र ब्याज दिने जानकारी दिएको…