Logo

गोल्डस्टारले दियो भूकम्पपीडितलाई ३५ लाख बराबरको १० हजार थान जुत्ता–चप्पल

काठमाडौं । गोल्ड स्टार सुजले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितलाई १० हजार थान जुत्ता चप्पल सहयोग गरेको छ । गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । गोल्डस्टार सुजले ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता चप्पल सहयोग गरेको हो । सन् १९९०…