Logo

नेपालमा टिकटक बन्द गर्ने निर्णय, यस्तो छ कार्यान्वयनको पाटो

काठमाडौं । नेपालमा सामाजिक संजाल टिकटक बन्द भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताईन् । हाल विश्वका दर्जन बढी राष्ट्रमा टिकट बन्द गरिएको छ । जसमा…