Logo

पहिलो कारोबार दिनमै ८० अंकले घट्यो नेप्से, १८४ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झण्डै ८० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा ७९.८८ अंकले घट्दै २८ सय ९४ को विन्दुमा झरेर बन्द भएको हाे । आज कारोबार अवधिभर ३ सय ३३ कम्पनीका ४ करोड २६ लाख ८६ हजार बढी कित्ता सेयर…