काठमाडौं । सरकारले सडकमा कालोपत्रेभन्दा पनि आरसीसी ढलानलाई प्राथमिकता दिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहरी तथा संवेदनशील क्षेत्रमा सिमेन्ट, छड, गिट्टी र बालुवा प्रयोग गरी आरसीसी ढलानलाई प्रोत्साहन दिने घोषणा गरेका हुन् । अलकत्रा प्रयोग गरेर हुने कालोपत्रको सट्टा ढलान गर्दा स्वदेशी सिमेन्ट लगायत उत्पादनको…