Logo

सर्वाेच्चमा टिकटक प्रतिवन्ध विरुद्धका ८ रिट दायर, सोमबार सुनुवाई

काठमाडौं । कानुन व्यवसायीहरुले टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा ८ रिट दायर गरेका छन् । कार्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तिहार विदाको दोस्रो दिन शुक्रबारसम्म सरकारको उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा ८ रिट निवेदन दायर भएका हुन् । सर्वाेच्च अदालतले भने यी रिटमा आगामी सोमबार सुनुवाई हुनेगरी पेशी…