Logo

विद्यमान आर्थिक संकट समाधानका लागि एफएनसिसीआइले माग्यो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ) ले सदस्यहरूसमक्ष विद्यमान आर्थिक संकटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान संकट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत सुझाव मागेको हो । महासंघको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक संकटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५…