Logo

सामसङ ग्यालेक्सी एस२३ एफ इको प्रि–अर्डर सुरु, शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध

काठमाडौँ । सामसङ नेपालले प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट सुरु गरेको छ । ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज रिफ्रेस दर भएको ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा प्रो–ग्रेड क्यामराको विशेषताहरू छन् । यसको पछाडि प्रमुख ग्रेडको…