Logo

आइएमइ लाइफको कामु सीइओमा अमात्य नियुक्त, बीमा क्षेत्रना ३० वर्षको अनुभव

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कामु सिइओमा दिनेश अमात्य नियुक्त भएका छन् । कम्पनीका सिईओ कवि फुयाँलले पदवाट राजीनामा दिएसँगै नायब कार्यकारी निर्देशक दिनेश अमात्यलाई डिसीईओमा नियुक्त गरेको हो । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अमात्य यसअघि बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए ।…