Logo

राष्ट्रपति र प्रधानमन्त्री निवास क्षेत्रमा निषेधाज्ञा, शान्ति सुरक्षा भंग र हुलदंगा हुनसक्ने खतरा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति निवास शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको सूचना