Logo

सेयर बजारमा उत्साह, साढे २० अंकले बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा उत्साह देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा आइपुगेको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा बुधबार १ अर्ब ८ करोडको कारोबार भएकाे छ । बुधबार कुल…