Logo

आज बसेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने सहितक बिभिन्न निर्णय गरेको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिएकी हुन् । २०८० मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी…