Logo

कुमारी बैंकले गर्याे बीमा दावी भुक्तानी, बेलबारीकी रिजालले पाईन ७ लाख

काठमाडौं । कुमारी बैंकले आफ्ना बचतकर्तालाई ७ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । बेलबारी नगरपालिकामा कार्यरत कर्मचारी बिशाल सिटौलाकी पत्नी अनिसा रिजाललाई बैंकले उकत बीमा दावी भुक्तानी गरेको हो । सिटौलाको सडक दुर्घटनामा परी निधन भएको थियो। सिटौलाको कुमारी बैंकमा कुमारी प्रीमीयम तलव बचत खाता सञ्चालनमा रहेको थियो । सिटौलाकी पत्नी अनिसा रिजाललाई…