Logo

चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ सम्मानित, धेरै सूचकमा उत्कृष्ट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपालको रुपमा सम्मानित भएको छ ।कम्पनी इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रुपमा सम्मानित भएको हो । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था इन्डीयन इन्स्टीच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि…