Logo

पूर्वराजा ज्ञानेन्द्र शाहको आज विशेष सम्बोधन, काठमाडौंमा राजावादी आन्दोलन चर्किदा सबैको चासो

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण गर्ने भएका छन् । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न…