Logo

लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो समय विश्वबजारमा अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । आइतबार नेपालमा एक अमेरिकी डलरको मूल्य १ सय ३३ रुपैयाँ ७० पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर हुने व्यवस्थाका कारण भारतीय रुपैयाँमा डलरको दबाव पर्दा नेपाली मुद्रा कमजोर…